आन्तरिक उडान तत्काल नरोक्ने, सीमा नाका पनि खुला
- रुपान्तरण
सरकारले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आन्तरिक उडान भने तत्काल नरोक्ने मन्त्रिपरिषद्को निर्णय छ ।