काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो
- रुपान्तरण
काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधवार बसेको बैठकले काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेका हुन् ।