प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए ।
प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि निर्वाचन आयोगले वैशाखका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।"
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाउनु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु संयोग बन्न पुगेको छ ।"
माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो ।"
नेविसंघ त्रिवि समितिको अगुवाइमा सुरु भएको अनसनमा पाँचबुँदे माग राखिएको छ ।
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पनि सर्वोच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने बताए ।"
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७१ असोज ११ गतेको निर्णय अनुसार लागू हुने गरि चिकित्सकको परामर्श शुल्क तोकेको थियो ।"
जुनसुकै तर्फबाट लडेको भएपनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताए