रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिर्वतन र विकासका लागि राप्रपा पहिलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।
दशैं–तिहार योजना ‘होण्डाको साथ७’ को विजेताहरु घोषित, साबित्राले जितिन १५ लाख
काठमाडौं महानगरपालिकाले २७औं महानगर दिवसका अवसरमा व्यापारिक घराना ज्योति ग्रुपका संचालक सौरभ ज्योतीलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा.शेखर कोइराला पक्षका धनराज गुरुङ आएका छन् ।
निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार देशभर १४ वटा मतदान केन्द्र तोकेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।
नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । विहीबार सम्पन्न मत गणनाले थापा र शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।