पहाडमा पहिलो पटक विद्यापतिको सालिक
- रुपान्तरण
इलामस्थित सूर्योदय नगरपालिकाले मधेश–पहाडको एकता र संस्कृतिलाई संरक्षण गर्ने नवीन प्रयास गरेको छ ।मैथिली भाषाका महाकवि विद्यापतिको सालिक पहाडी जिल्लामा पहिलो पटक निर्माण गरेर मधेश–पहाडको सम्बन्ध र भावनाको प्रतिनिधित्व गर्ने काम नगरपालिकाले गरेको छ ।