एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । एक बर्षदेखि सम्बन्धमा रहेकी अन्जुले थिर कोइरालासँग बुधवार विवाह गरेकी हुन् ।
भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाउदिलो देखिएको छ ।
सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ ।
महासचिव सुनिता राईका अनुसार कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरू सहभागी भएका थिए ।
चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ ।