रविलाई कति हतारो ?
- रुपान्तरण
रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेसँगै गृहमन्त्री पदका विषयमा रस्साकस्सी शुरु भएको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।
लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहम