रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठकमा ११५ सांसदको उपस्थिति रहेको जनाइएको छ ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन्
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शान्तिपूर्ण राजनीतिमा आएको नेकपा नेत्र विक्रम चन्द विप्लव समूहसँग भएको हतियारका बारेमा प्रश्न उठाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।
नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्ने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।