रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
यतिबेला नेपाली कांग्रेस पार्टीका नेता–कार्यकर्ताहरु पारस्परिक विरोध र प्रतिस्पर्द्धामा लागेका छन । देशको राजनीतिक अवस्था सन्तुलित छैन ।
चुनावका समयमा रास्वपाले नायक बनाएका ‘शीर्ष ब्यक्तित्व’ प्रधानमन्त्री बालेन्द्र साह यतिबेला आलोचनाको भुमरीमा छन ।
नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको दिशा बदल्ने राजनीतिक दल नेपाली कांग्रेस यतिबेला आन्तरिक संकटमा फँसेको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ निवासी गोपालबहादुर बुढाका दश महिना अघि जन्मेका छोरा एक महिनाभन्दा बढी समयदेखि गम्भीर बिरामी थिए ।
सम्भ्रान्त वर्गको यो ‘राजनीतिक सौन्दर्यशास्त्र’ लोकतान्त्रिक संस्थाहरूमाथि सूक्ष्म आक्रमणगर्ने र सत्ता कब्जागर्ने खतरनाक रणनीति अन्तर्गत तयार पारिएको हो ।
नेपाली राजनीतिमा अचेल “पैंतिस वर्ष तिनीहरुले लुटे, पाँच वर्ष यिनीहरुलाई गर्न दिउँ न त” भन्ने ‘भाष्य निर्माण’ भएको छ ।
जेनजी विद्रोहको लगत्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पहलमा बोलाइएको बिशेष अधिवेशनले ‘छडके’ हानेर अपदस्थ गरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको हंगकंग शहरमा आज आफनो जन्मदिन मनाए होलान ।
वर्तमान समयको नेपाली राजनीति धेरै बदलिएको छ । प्राविधिक शीप निकै भएका, तर, समाज बुझन बाँकी नै रहेका व्यक्तिहरू राजनीतिमा हाबी हुन थालेका छन् ।