गभर्नर निलम्बनपछि चर्किएको राजनीति
- रुपान्तरण
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयले चर्चा पाएको छ । पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको आलोचना भइरहेको छ । विपक्षी दल एमालेका नेताहरुका लागि निलम्बनको विषय सरकारमाथि खनिने राम्रो मसला बनेको छ ।