कोशी प्रदेशमा थापा पहिले मुख्यमन्त्री, माओवादी दोस्रो चरणमा
- रुपान्तरण
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो नेतृत्व गर्ने मोडेलमा कोशीको मुख्यमन्त्रीको सहमति हुने देखिएको छ । शीर्ष नेताहरूले केन्द्रमा माओवादीले नेतृत्व गरेको र ठुलो पार्टीको हिसाबले मुख्यमन्त्रीमा कांग्रेसको दावी स्वभावीक रहेकोले पहिलो २ बर्ष कांग्रेसलाई दिने र बाँकी समय माओवादीले नेतृत्व गर्ने करीब टुंगिएको प्रचण्ड निकट एक केद्रीय नेताले बताए ।